ललितखबर ११ मंसिर । दक्षिण ललितपुर बुखेलका किसान सन्तोष तिमल्सिना आजकल बारीमा फलेको काउली भैसीलाई खुवाउछन् । भैसीलाई घाँस नभएर होइन । पाखो बारीमा मगग्गे घाँस छ । बजारमा बेच्दा नाफा नभएपछि उनले काउली भैसीलाई खुवाउने गरेका हुन् । उनले ९० हजार भाडा तिरेर बारीमा काउली लगाए । डेढ लाख खर्चेर काउली फलाए । तिमल्सिना…