ललितखबर २५ भदौं । यो साता ललितपुरको गोदावरी क्षेत्रमा रहेको ‘मामाघर’ आश्रममा विभिन्न राजनीतिक दलका नेताहरुको लस्कर लागेको छ । बालयोगेश्वर विजय मुर्ती माहाराजद्वारा स्थापित मामाघर अनाथालयमा जारी श्रीमद भागवत विराट ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा सहभागी हुने क्रममा नेताहरु पुगेका हुन् । गत विहीबार कार्यक्रममा ललितपुर १का संघीय सासंद आतिथ्यता ग्रहण गर्न पुगे ।…