१९ भदौ । काठमाडौंमा ५ लाख रुपैयाँ नगद चोरी भएको छ । काठमाडौं महानगरपालिका–१६ माछापोखरी कुमारीस्थानको मूल सडकबाटै दिनेशकुमार श्रेष्ठको ५ लाख रुपैयाँ नगद, चेक र कागजपत्र सहितको झोला चोरिएको हो । मंगलबार बिहान करिब ९ बजेको समयमा रोकी राखिएको गाडी भित्रबाट झोला चोरिएको श्रेष्ठले बताए । बैंकमा रकम जग्मा गर्न जान लाग्दै गर्दा रकम…