१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चावहिलमा दुई वटा मोटरसाइकल जुध्यो, १ जनाको मृत्यु, ३ जना घाइते



 

२ असोज । काठमाडौं महानगरपालिका–७ चावहिलस्थित सडकमा प्रदेश १ ०२–०५० प ६७८९ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०४४ प २८५० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बा.प्र।.०२–०४४ प २८५० नम्बरको मोटरसाइकल चालक काठमाडौं पुतलीसडक बस्ने पर्सा वीरगंज महानगरपालिका–१४ घर भएका ३२ वर्षीय पर्शुराम महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पतालमा उपचारको क्रममा सोमबार बेलुकी मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ७ : १८ बजे