२२ भदौं । ललितपुरको गोदावरी ७ देविचौरका एक युवक रु १० लाख ९५ हजार पाँच सय रकम गरेको आरोपमा पक्राउ परेका छन् । ललितपुर गोदावरी नगरपालिका ७ घर भई हाल काठमाडौँ गोठाटार बस्ने २२ वर्षीय सुशन घिमिरेलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।…