महोत्सवमा हरेक दिन विशिष्ट पाहुनालाई स्वागत गर्दैछौं । सचिवालय एक महिना अघिदेखि पर्चा पम्प्लेट र माइकिङलगायत प्रचार प्रसार र निमन्त्रणमा व्यस्त छ ललितखबर ३० साउन । ललितपुरको गोदावरी बाँडेगाँउमा यही भदौं २० गतेदेखि धार्मिक महोत्सव तथा श्रीमद भागवत विराट ज्ञान महायज्ञ हुने भएको छ । बाँडेगाँउस्थित ‘मामाघर’ अनाथालयमा अनाथ वालवालिकाहरुको सहयोगार्थ धार्मिक महोत्सवको रुपमा महायज्ञ…