४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बहाल कर नतिरे काठमाडौं महानगरपालिकाले सुविधा कटौती गर्ने

१२ जेठ । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक क्षेत्रभित्रको बहाल कर  महानगरले दिने सुविधासमेत कटौती गर्ने भएको छ । महानगरपालिकाका राजस्व विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार विगतमा आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको संस्थागत बहाल कर अब महानगरपालिका आफैँले कडाइका साथ उठाउने तयारी गरेको छ । उनले भने “महानगरपालिकाको भौगोलिक क्षेत्रभित्र पर्ने सबै करदाताले बहाल कर महानगरलाई…