५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कपनमा बाढी, घरहरू डुबे



२५ असार । काठमाडौंको कपन लगायतका क्षेत्रमा बाढी आएको छ। सोमबार दिउँसो परेको वर्षाका कारण बूढानिलकण्ठदेखि कपन मिलनचोक, गोपीकृष्ण हल, सरस्वतीनगरलगायत क्षेत्रमा बाढी आएको हो।
हरेक वर्ष यस क्षेत्रमा आएको बाढीले कयौं क्षति हुने गरेको छ।

स्थानीयका अनुसार अहिले कपनको मिलनचोकदेखि दुर्गामन्दिर सम्मको क्षेत्रमा ठूलो बाढी आइ घरहरु डुबानमा परेको छ।

 

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  १२ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।