१५ असार । कीर्तिपुरमा दुई स्थानमा जुवाको खालबाट ९ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका ४ दुध पोखरीस्थित ४९ वर्षीय अजित बिष्टको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४२ वर्षीय मनोज बिष्टसहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई…