५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ठैव सडकमा गाडी र सरसामान राखे गोदावरी नगरपालिकाले कारवाही गर्ने

१८ असार । ठैव सडकमा गाडी र सरसामान राखे गोदावरी नगरपालिकाले कारवाही गर्ने भएको छ । गोदावरी वडा नम्बर १४ का वडाध्यक्ष निरोज बज्राचार्यले सूचना जारी गर्दै सडकमा मोटर, मोटरसाइकल र सरसामाग्री विक्रीका लागि राखे कारवाही गर्ने चेतावनी दिएका छन् । सडकमा यस्ता सरसामान राख्दा दुर्घटना बढेको बज्राचार्यको भनाई छ ।