१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै ललितपुर महानगर

ललितपुर, ५ जेठ । लतिलपुर महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको जनाएको छ । महानगरले पाटन अस्पतालमा शवगृह विस्तार गर्नका लागि आर्थिक सहयोग समेत गरेको छ । ललितपुर महानगरले शवगृह विस्तार गर्न पाटन अस्पताललाई ५० लाख सहयोग गरेको हो । महानगर प्रमुख चिरीबाबु महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,पाटन अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. रवि शाक्यलाई चेक…