पुलमा चढेर तस्विर खिच्ने र टिकटक बनाउने युवा युवतीहरु भेटिने गरेका छन् ललितखबर १२ जेठ । राजधानीकोे स्वयम्भू नजिकै नागार्जुन ३ मा उपत्यकाको दृश्यावलोकनका लागि शिशाको पुल सञ्चालनमा आएको छ । विदेशमा यस्ता शिशाको पुलमा मान्छेहरु घुम्ने गरेको थुप्रै दृश्यहरु फोटो भिडियोबाट देखिने गरेको भए पनि अव काठमाडौंमै यो सुविधा पाइने भएको छ ।…