ललितपुर, २८ वैशाख । ललितपुर रातो मच्छिन्द्रनाथको रथलाई आँउदो जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने भएको छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि बिहीबार बिहान ज्योतिषहरुले आँउदो ८ गतेको साइत निकालेका हुन् । यदि ८ गते नै रथलाई जावलाखेलमा पु्र्याउन सकेको खण्डमा ११ गते भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ…