६ असोज ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ४७ जना कोरोनाका सङ्क्रमित भेटिएका छन् । उनीहरुमध्ये काठमाडौँमा ५ सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार १ सय ४२ रहेको छ । संस्थागत आइसोलेशनमा…