१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महालक्ष्मीस्थानमा टिपरको ठक्करपछि बृद्धको मृत्यु



८चैत्र । ललितपुरको महालक्ष्मी स्थानमा टिपरको ठक्करपछि एक बृद्धको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका ५ महालक्ष्मीस्थानमा ना.१ क ९९८१ नम्बरको टिपरको ठक्करबाट ललितपुर महानगर २० पुर्णचण्डि बस्ने रामेछाप घर भएका ६१ वर्षीय मान बहादुर थापामगरकोे मृत्यु भएको हो ।
मंगलबार दिउँसा टिपरको ठक्करपछि गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको लागि लगिएको थियो । अस्पतालका डाक्टरहरुले उनको मृत्यु भएको घोषणा गरेका थिए ।
दुर्घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ८ : १७ बजे