[caption id="attachment_22992" align="alignnone" width="1100"] ललितपुरको पुलचोकमा आइतबार रातो मच्छिन्द्रनाथको रथ तान्दै स्थानीय जनताहरु । यस वर्ष कोरोना भाइरसको जोखिमका कारण सीमित मानिसहरुले उपस्थितिमा रथ तानिएको छ । तस्वीरहरु ः रोशन सापकोटा/रासस[/caption] २१ भदौ०७७,, ललितपुर । आइतबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिएको छ । यसवर्ष कोरोना महामारीका कारण उपस्थित सबैले सामाजिक दूरी कायम गरेका थिए…