१४ मंसिर ०७७,भक्तपुर। चाँगुनारायण नगरपालिका ४ न्याचोपौवास्थित ड्युटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका १३ बस्ने २३ वर्षीय सुलभ नापितलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । बिना कागजपत्र बा.४० प ५६७० र प्रदेश ३९०२९००३ प ७०८३ नम्बरको मोटरसाइकलमा सवार नापित समेतका ४ जनालाई प्रहरी चौकी चाँगुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा…