३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको महालक्ष्मी नगर र वाणिज्य बैंकबीच समझदारी


१ पुस २०७७, बुधबार  

0
Shares


१ पुस ०७७,ललितपुर । महालक्ष्मी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सहुलियतपूर्ण कर्जा सम्बन्धी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आज संयुक्तरुपमा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नगर प्रमुख श्रेष्ठले उद्यम तथा व्यवसाय गर्न चाहने युवालाई आवश्यक परामर्श र तालीमको व्यवस्था गरी सो कर्जाका लागि बैंकमा सिफारिस गरिने बताएका छन् । नगर प्रमु महालक्ष्मी नगरपालिका र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारीपत्रमा हस्ताक्षर समझदारीपत्रमा हस्ताक्षर भएको  हो।

नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आज संयुक्तरुपमा समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममा नगर प्रमुख श्रेष्ठले उद्यम तथा व्यवसाय गर्न चाहने युवालाई आवश्यक परामर्श र तालीमको व्यवस्था गरी सो कर्जाका लागि बैंकमा सिफारिस गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यो कार्यक्रम युवा शक्तिलाई उत्पादनसँग जोडेर बेरोजगारी न्यूनीकरणमा मद्दत गर्नेछ ।” सो समझदारीले वर्तमान अवस्थामा खेर गइरहेका बौद्धिक तथा श्रमिक शक्तिको उचित व्यवस्थापनमा समेत ठूलो टेवा पु¥याउने उहाँको भनाइ छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहुलियतपूर्ण कर्जा तिर्नु नपर्ने भन्ने भ्रम धेरैमा रहेकाले कार्यान्वयनमा चुनौती भए तापनि नगरपालिकाको सहकार्य र प्रतिबद्धताले बैंकलाई थप उत्साहपूर्ण तरिकाले कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने दाबी गर्नुभयो । श्रेष्ठले भने, “यो कार्यक्रम युवा शक्तिलाई उत्पादनसँग जोडेर बेरोजगारी न्यूनीकरणमा मद्दत गर्नेछ ।” सो समझदारीले वर्तमान अवस्थामा खेर गइरहेका बौद्धिक तथा श्रमिक शक्तिको उचित व्यवस्थापनमा समेत ठूलो टेवा पु¥याउने उनको भनाइ छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सहुलियतपूर्ण कर्जा तिर्नु नपर्ने भन्ने भ्रम धेरैमा रहेकाले कार्यान्वयनमा चुनौती भए तापनि नगरपालिकाको सहकार्य र प्रतिबद्धताले बैंकलाई थप उत्साहपूर्ण तरिकाले कार्यक्रम कार्यान्वयन गर्न सहयोग पुग्ने दाबी गरे ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ९ : ३१ बजे