४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपाङ्गमैत्री फुटपाथमा अवरोधै अवरोध (तस्विरहरु)

ललितपुर खबर फोटोग्राफी १९ मंसिर ०७७, पुल्चोक, ललितपुर । ललितपुर महानगरले बनाएको अपाङ्गमैत्री फुटपाथमा अवरोधै अवरोध रहेको भेटिएको छ । महानगरपालिकाले हालै तामझामका साथ शुभारम्भ गरेको नवनिर्मित फुटपाथमा दृष्टिविहीन हिड्न नसक्ने गरी विभिन्न संरचना,फोहोर र निर्माण कार्यले अवरोध पु¥याइरहेको ललितपुर खबरको लेन्सबाट देखिएको हो । यो अपाङ्गमैत्री फुटपाथमा मोटरसाइल पाकिङ्ग गर्ने क्रम बढ्दो छ ।…