५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बलत्कारको आरोपमा ललितपुरबाट युवक पक्राउ

७ पुस ०७७, इमाडोल । २६ वर्षीया युवतीलाई बलत्कार गरको आरोपमा एक युवक पक्राउ परेका छन् । बलत्कारको अभियोगमा महालक्ष्मी नगरपालिका ८ टाउनप्लानिङ बस्ने ३३ वर्षीय बिमल बहादुर बिक पक्राउ परेका हुन् । उनी मकवानपुर बागमती गाउँपालिका ८ कान्तिपुरका स्थायी निवासी रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई बलत्कारको आरोपमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको…