१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अपाङ्गमैत्री फुटपाथमा अवरोधै अवरोध (तस्विरहरु)


१९ मंसिर २०७७, शुक्रबार  

0
Shares


ललितपुर खबर फोटोग्राफी
१९ मंसिर ०७७, पुल्चोक, ललितपुर । ललितपुर महानगरले बनाएको अपाङ्गमैत्री फुटपाथमा अवरोधै अवरोध रहेको भेटिएको छ । महानगरपालिकाले हालै तामझामका साथ शुभारम्भ गरेको नवनिर्मित फुटपाथमा दृष्टिविहीन हिड्न नसक्ने गरी विभिन्न संरचना,फोहोर र निर्माण कार्यले अवरोध पु¥याइरहेको ललितपुर खबरको लेन्सबाट देखिएको हो ।


यो अपाङ्गमैत्री फुटपाथमा मोटरसाइल पाकिङ्ग गर्ने क्रम बढ्दो छ । पुल्चोकस्थित महानगरपालिकाको आडैमा रहेको फुटपाथको सवारी साधन हटाउन नगर प्रहरी सक्रिय छैनन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  १० : १३ बजे