[caption id="attachment_3388" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] लपु संवाददाता १८ असार ०७७, ललितपुर । भुकम्प गए लगत्तै भुकम्पपिडितहरुले बनाएका मापदण्ड वितरित घरले समेत ३ लाख रुपैयाँ सरकारी अनुदान पाएका छन् । भुकम्पपछि मापदण्ड निर्धारण अघि बनाइएका मापदण्ड विपरितका घरको अनुदान लिन स्थानीय निकायको सिफारिस भने जरुरी हुने पुर्ननिर्माण प्राधिकरण ललितपुरका प्रमुख शिवराम गेलालले बताए । यसरी…