४ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भारदेउका बृद्ध वलात्कारको अभियोगमा पक्राउ


११ पुस २०७७, शनिबार  

0
Shares


११ पुस ०७७, चापागाँउ । ६४ वर्षीया बृद्ध महिलालाई जबरजस्ती वलत्कार गरेको अभियोगमा कोन्ज्योसोम गाउँपालिका ५ भारदेउ सुइरे बस्ने ६५ वर्षीय इन्द्र बहादुर तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।aतामाङले ती महिलालाई आफ्नै घरभित्र बसिरहेको अवस्थामा गत मंसिर २४ गते जबरजस्ती करणी गरेको भन्ने खबर पुस १० गते प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनलाई महानगरिय प्रहरी बृत्त चापागाँउमा राखिएको प्रहरी कार्यालय चापागाँउमा कार्यरत एक प्रहरीले ललितपुर खबरलाई बताए । उनले भने,‘हामी भोली(आइतबार) थुनामा राख्न म्याद थपेर अनुसन्धान अघि बढाउछौं ।’

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ८ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।