ललितपुर १६ साउन । ललितपुरमा पोलियो खोप अभियानमा एक सय ८ प्रतिशत सफलता मिलेको छ । स्वास्थ्य कार्यालय ललितपुरका खोप सुपरभाइचर अधिकृत राजाराम कार्कीका अनुसार जिल्लामा ४८ हजार वालवालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य निर्धारण गरेकामा ५० हजार वालवालिकाहरुलाई पोलियो खोप दिइएको उनले बताएका छन् । महानगर र नगरपालिकामा देशका विभिन्न भूभागबाट अस्थायी बसाई सरेर आएका…