५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं उपत्यकाबाट एकैदिन ९३ वटा बुलेट बाइक नियन्त्रणमा

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट एकैदिन ९३ वटा बुलेट बाइक नियन्त्रणमा लिएको छ । आवाज ठूलो पारेको र मोडिफाई (स्वरूप परिवर्तन) गरेको देखिएपछि बिहीबारदेखि बुलेट बाइक नियन्त्रणमा लिन शुरू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नरेश राज सुवेदीले जानकारी दिए । उनका अनुसार बुलेट बाइक चालकले आवाज ठूलो पारेर…