काठमाडौं । नेवार समुदायको मौलिक र परम्परागत चाड म्हपूजा देशभर विधिपूर्वक रूपमा मनाइएको छ । नेपाल भाषामा ‘म्ह’ शब्दको अर्थ शरीर हुने भएकाले म्हपूजा अर्थात् शरीरको पूजा गर्ने संस्कारको रूपमा यो पर्व मनाइन्छ । यसलाई आत्माको पूजा पनि भनिने गरिन्छ । मध्यपुर थिमिका धर्मसुन्दर बज्राचार्यका अनुसार म्हपूजा दिन केवल शरीरको मात्र पूजा नभई दैनिक जीवनमा…