२२ साउन । लगातारको वर्षासँगै काठमाडौँ उपत्यकाका नदी तथा खोलामा पानीको वहाव उच्च भएको छ । पानीको वहाव उच्च भएसँगै उपत्यकाका खोला आशपासका क्षेत्रहरु डुवानमा पर्न थालेका छन् । बागमती नदीको पानीको सतह बढ्दा बल्खु तरकारी बजार, कुलेश्वर फलफूल बजार क्षेत्र र सुकुम्बासी बस्ती क्षेत्रमा पानी पसेको छ । काठमाडौंस्थित विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा…