५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मच्छिन्द्रनाथको रथ तान्दा प्रहरीद्वारा अश्रुग्याँस प्रहार

१८ भदौ ०७७, काठमाडौं । ललितपुरको पुल्चोकमा युवाहरुले रातो मछिन्द्रनाथको रथ तानेपछि प्रहरी र स्थानीय युवाहरुबीच झडप भएको छ । स्वतस्र्फुत रुपमा युवाहरु रथ तान्न तम्सिए पछि प्रहरीले रथ तान्न रोकेको थियो । रथ तान्न रोकेपछि युवाहरुले विरोध गरेका थिए । विरोधमा उत्रेका युवाहरु हटाउन प्रहरीले पानीको फोहोरा हानेपछि पाटनका बासिन्दाहरुले ढुंगामुढा गरे । तनाव…