१ असार ०७७, ललितपुर । प्रतिबन्दित विप्लव नेतृत्वको नेकपाले ललितपुरबाट विस्फोटक पदर्थसहित पक्राउ परेका श्याम बज्राचार्य आफ्नो पार्टीमा नरहेको दाबी गरेको छ । ललितपुर प्रहरी प्रमुख टेक बहादुर राईलाई तोकरै जारी विज्ञप्तीमा आफ्ना कार्यकर्तामाथि अनावश्यक धरपकड नगर्न चेतावनी दिदै नागरिकको बाँच्ने अधिकारको हनन् नगर्न भनेको हो । प्रहरीले अनावश्यक रुपमा घर खानतलासी गरेको, शारिरीक र…