५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भट्टेडाँडाका वडाध्यक्ष विष्णुले लेटरप्याडमै लेखे बन्दको विज्ञप्ती

लपु संवाददाता ५ चैत्र ०७६, ललितपुर । दक्षिण ललितपुरस्थित वागमती गाँउपालिका ३ भट्टडाँडाका वडाध्यक्ष विष्णु तिमल्सिनाले वडा कार्यालयको लेटरप्याडमै बन्दको विज्ञप्ती प्रकाशन गरेका छन् । प्रकाशित विज्ञप्ती अनुसार चैत्र ६ गते विहीबार भट्टेडाँडाको तिनपानेदेखि तामाखानीसम्म बन्दको घोषणा गरिएको छ । मगलबार भएको घटनालाई लिएर वडाध्यक्ष विष्णु तिमल्सिनाले विज्ञप्तीमार्फत प्रहरीलाई कारवाहीको माग समेत गर्नुभएको छ ।…