२ जे ०७७, ललितपुर चापागाँउ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा गोदावरी नगरपालिका वडा नं ५ तिलेश्वर र वडा नं ६ तिनपाने भञ्ज्याङमा हेल्थ डेस्कको शुरुआत भएको छ । नगरपालिकाको दक्षिण भेग नाकाका रुपमा पर्ने यी स्थानमा बिहीबारदेखि डेस्कको सञ्चालन भएको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उक्त दुई…