[caption id="attachment_17662" align="alignnone" width="1024"] भक्तपुरको तचपाल दत्तात्रयस्थित भीमसेन मन्दिर । यहाँ दलिनमा पुरुष लिङ्गको प्रतीकस्वरुप काठ झुड्याइएको छ । तस्विर रमेश गिरी रासस[/caption] रमेश गिरी २३ फागुन ०७६,दत्रातय भक्तपुर ।भक्तपुरको तचपाल दत्तात्रयस्थित भीमसेन मन्दिरमा दलिनमा पुरुष लिङ्गको प्रतीकस्वरुप काठ झुड्याइएको छ । काठको बीचमा रातो योनी आकारमा प्वाल परेको कपडा पनि झुड्याइएको छ । योनी…