[caption id="attachment_1352" align="alignnone" width="1024"] भुकम्पपछि बनेका ललितपुर भट्टेडाँडा सातकन्याका घरहरु । फाइल तस्विर ः ललितपुर खबर[/caption] २७ माघ ०७६, ललितपुर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणमा ललितपुरको ग्रामीण क्षेत्र अब्बल रहेका जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालद्वारा आइतबार यहाँ आयोजित ‘भूकम्प पछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार सार्वजनिक सुनुवाइ’ कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरण कार्यकारी…