८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तरुण दलका नगर अध्यक्षको निधनप्रति दुःख व्यक्त


१३ फाल्गुन २०७६, मंगलबार  

0
Shares


१३ फागुन ०७६, गोकर्ण काठमाडौं । नेपाली काँग्रेसले नेपाल तरुण दल गोकर्णेश्वर नगर समितिका अध्यक्ष गोपाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष श्रेष्ठको सोमबार काठमाडौँको गोकर्णेश्वरमा ४३ वर्षको उमेरमा निधन भएको हो ।
काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्व श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।