२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


तरुण दलका नगर अध्यक्षको निधनप्रति दुःख व्यक्त


१३ फाल्गुन २०७६, मंगलबार  

0
Shares


१३ फागुन ०७६, गोकर्ण काठमाडौं । नेपाली काँग्रेसले नेपाल तरुण दल गोकर्णेश्वर नगर समितिका अध्यक्ष गोपाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष श्रेष्ठको सोमबार काठमाडौँको गोकर्णेश्वरमा ४३ वर्षको उमेरमा निधन भएको हो ।
काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्व श्रेष्ठले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  ९ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।