२१ असार । काठमाडौं महानगरपालिकाको वडा नंं ८ ले बालबालिकाका लागि बाबु छिरिङ् चिल्ड्रेन पार्क र युवा तथा प्रौढका लागि खुला व्यायामशाला शुभारम्भ गरेको छ । वडाको तिलगंगा क्षेत्रमा पार्क निर्माण गरिएको छ भने पिङ्गलास्थान, भण्डारखाल, गुह्येश्वरी लगायतका खुला स्थानमा व्यायामका साधन तथा उपकरण राखिएको छ । सहरी जीवनशैलीलाई सक्रिय बनाउन खुला स्थानमा जान सक्ने…