काठमाडौँ १९ असार । काठमाडौँ महानगरमा ४ हजार भन्दा धेरै विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत शिक्षण संस्थाहरुमा, यस बर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ । विद्यालयमा गएको वर्ष भर्नाको अनुपात, क्षमतालगायत सूचकका आधारमा शैक्षिक सत्र २०८१÷८२ का लागि…