काठमाडौं । तीनकुने घटनाका आरोपी रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् । काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । लगत्तै, उनी धरौटी बुझाएर अदालतबाट बाहिरिए । राप्रपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका मिश्र आज आफैं अदालत उपस्थित भएका थिए । मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको…