१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुर मालपोत कार्यालयका प्रमुखसहित दुई कर्मचारी घुससहित रंगेहात पक्राउ

भक्तपुर । भक्तपुरस्थित मालपोत कार्यालयका दुई कर्मचारी साढे २४ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रमुख मालपोत अधिकृत कुमार आचार्य र कार्यालय सहयोगी टिकाराम राउत छन्। उनीहरूलाई मोही तल्सिङको मुद्दा मिलाउने प्रयोजनमा सेवाग्रहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार भक्तपुरको…