काठमाडौं समाजवादी प्रेस सङ्गठन नेपालले गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको रहस्यमय मृत्युको घटनाबारे निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ । सङ्गठनले उक्त घटनाको छानबिनका लागि दबाब दिन शान्तिबाटिकामा आज आयोजना गरेको विरोध प्रदर्शनमा सत्यतथ्य अनुसन्धानका लागि आयोग गठनको माग गरेको हो । अध्यक्ष…