काठमाडौं । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्ने भनी राप्रपाले आइतबार गरेको प्रदर्शन सकिएको छ । पार्टी अध्यक्ष अध्यक्ष राजेन्द्र लिङ्देनसहित केही नेताहरू पक्राउ परेपछि राप्रपाको आन्दोलन नै फितलो भएको थियो । नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेपछि उनीहरू पक्राउ परेका थिए । कार्यकर्ताहरूले बानेश्वरमा प्रदर्शन गरेका थिए । राप्रपाले घोषित रूपमै निषेधित क्षेत्र तोड्ने भनेपछि सुरक्षा व्यवस्था…