काठमाडौँ आज पनि छ झरि पर्ने सम्भावना रहेको मौसमविदहरुले बताएका छन् । केह िदिनदेखि देशका विभिन्न स्थानमा झरि परेर एक दुई दिनदेखि आकाश खुलेको भए पनि मौसमविदहरुले वर्षा र हिमपातको सम्भावना औल्याएका हुन् । उनीहरुका अनुसार देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली…