काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएन० बीच आज एकता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । दुई पक्षबीच दश बुँदे सहमति भएको छ । सहमति अनुसार १७ अप्रिल २०२६ सम्ममा १२ औं महाधिवेशन गर्ने, अदालतमा दायर मुद्दा फिर्ता लिने सहितका सहमति…