११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


१२ जिल्लाका सिडिओ हेरफेर, को कहाँ पुगे?



काठमाडौं । सरकारले विभिन्न १२ जिल्ला प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना निकाल्दै १२ जिल्लाका सिडिओसँगै कारागार व्यवस्थापन विभागको महानिर्देशक हेरफेर गरेको हो।

जारी सूचनाअनुसार कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई जिम्मेवारी दिइएको छ। पवर्तको सिडिओमा लक्ष्मीप्रसाद पौडेल जाँदा खोटाङमा रेखा कँडेललाई जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ३ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।