काठमाडौं । सरकारले विभिन्न १२ जिल्ला प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। गृह मन्त्रालयले शुक्रबार एक सूचना निकाल्दै १२ जिल्लाका सिडिओसँगै कारागार व्यवस्थापन विभागको महानिर्देशक हेरफेर गरेको हो।
जारी सूचनाअनुसार कारागार व्यवस्थापन विभागमा शशीधर घिमिरेलाई जिम्मेवारी दिइएको छ। पवर्तको सिडिओमा लक्ष्मीप्रसाद पौडेल जाँदा खोटाङमा रेखा कँडेललाई जिम्मेवारी दिइएको छ।








प्रतिक्रिया