काठमाडौं रास्वपा सांसद डा. तोसिमा कार्कीको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. कार्कीले दुई वर्षअघि दायर गरेको रिटको अन्तिम सुनुवाईमा न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले उनको पक्षमा फैसला सुनाएको छ। यस फैसलाले सांसद उम्मेदवार बन्न योग्यतासँग सम्बन्धित कानूनी प्रश्नलाई पूर्ण रूपमा खारेज गरेको छ।…