११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रेस चौतारी एसोसिएट प्रदेशमा थापा

काठमाडौँ प्रेस चौतारी नेपाल एसोसिएट प्रदेश कमिटीको अध्यक्षमा पुनः श्रीहरि थापा निर्वाचित भएका छन् । आज सम्पन्न दोस्रो अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्ने निर्णय गरेको हो । कमिटीको उपाध्यक्षमा रघुनाथ सापकोटा, स्वस्तिका थापा, महासचिवमा मनोज न्यौपाने, कोषाध्यक्षमा विक्रम सुनार र सचिवमा अजमत अली, रामजी बलामी, रमिता छुजु, सबिका श्रेष्ठ र दीपक सुनार रहेका छन्…