१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चितवन जिल्ला अदालत उपस्थित भए रवि लामिछाने

काठमाडौं । आफूविरुद्ध चितवनस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत ठगीविरुद्ध मुद्दा दर्ता भएको भोलिपल्टै आज बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने चितवन जिल्ला अदालत उपस्थित भएका छन् । सरकारी वकिलको कार्यालयले सो सहकारी संस्थाको बचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध हिजो मंगलबार अभियोजन दर्ता गरेको थियो । १२ जनालाई संगठित अपराध…