काठमाडौं । सरकारलाई समर्थन गरिरहेका दलका शीर्ष नेतासहितको बैठकले सरकारले ल्याएको अध्यादेशलाई पारित गर्ने सहमति जनाएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको सत्तापक्षका दलहरूको बैठकले भूमि सम्बन्धी अध्यादेशको विषयमा प्रतिस्थापन विधेयक ल्याउँदा सबैका मुद्दा र भावना समेट्ने गरी छलफल अघि बढाउने निर्णय गरेको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली,…