१९ पुस । शुक्रबार बिहान मुगु लुमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ः०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि बिहीबार मात्रै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ। बिहीबार दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्यूडको पराकम्प गएको…